कृपया प्रश्नावलीमा सहयोग गर्नुहोस्! !! विदेशीहरू सजिलो सँग बसोबास गर्ने वातावरण भएको तोयोनाका शहर निर्माण गर्नको लागि, हामी एउटा प्रश्नावली आयोजना गर्दैछौँ]

तोयोनाका शहर र तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रले
, कोरोनाको संक्रमण फैलिएको बेलामा विदेशी नागरिकहरूको जीवनयापनमा कस्तो प्रभाव पर्यो
त भन्ने बारेमा अनुसन्धान गर्न हामीहरू प्रश्नावली सर्वेक्षण गर्दैछ।
कोरोनाको प्रभावले गर्दा हजुरहरूको काम या जीवनशैलीमा
केही फरक आयो त? समस्या परेको बेलामा सल्लाह दिने मान्छे कोही छ कि छैन?जीवन शैली को
लागि आवश्यक पर्ने जानकारी हरु पाउनुभएको छ कि छैन? जस्ता प्रश्नहरू सोधिने छ
हजुरहरुको का उत्तरहरु, बिदेशी नागरिकहरु सजिलैसँग
बसोबास गर्ने वातावरण भएको शहर निर्माणमा जोडिने
छन्।
यदि तपाईंले
प्रश्नावली प्राप्त गर्नुभयो भने, कृपया यसलाई उत्तर दिएर सहयोग गर्नुहोला! !!
प्रश्नावलीको बारेमा
7 महिना
24 तारिकको वरपर एउटा खाम प्राप्त गर्नुहुनेछ (फोटो भएको खाम) तोयोनाका शहरमा बसोबास गर्ने सबै विदेशीलाई नभई,
यो पत्र चयनित व्यक्तिलाई मात्र पठाइन्छ।
(करीव 2800 व्यक्ति)
यदि तपाईंले प्रश्नावली प्राप्त गर्नुभयो भने, कृपया
8 महिना 16 तारिक सम्ममा उत्तर दिनुहोला। उत्तर विधि पत्रमा वर्णन गरिएको छ।
・ तपाइँ निम्न भाषाहरूमा प्रश्नावलीको उत्तर दिन सक्नुहुन्छ
(अंग्रेजी, चिनियाँ, कोरियाली / कोरियाली, भियतनामी, नेपाली, सजिलो जापानी)
・ यदि तपाइँसँग प्रश्नावलीको
बारेमा कुनै प्रश्नहरू छन् भने कृपया तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र मा सम्पर्क
गर्नुहोला।
तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र
1-11-1
तामाइचो, टोयनाका सी "ETRE
टोयनाका" 6F
TEL:06-6843--4343
इ-मेल: atoms@a.zaq.jp