देशी अभिभावकको लागि प्राथमिक बिद्यालय भर्ना हुने तयारी सम्बन्धि सेमिनार

प्राथमिक बिध्यलायाहरुमा अध्ययनार्थ आफ्ना बालबच्चा पठाउन चाहनु हुने सम्पूर्ण अभिभावकहरु, जापानको प्राथमिक बिद्यालयका बारेमा नबुझेर चिन्तित त हुनुहुन्न्ना ? यदि चिन्तित हुनुहुन्छ भने प्राथमिक बिद्यालयमा भर्ना सम्बन्धि जानकारी मुलक कार्यक्रम हुंदैछ। अबश्य सहभागी हुनुहोस।
मिति र समय : २०२२ साल १ महिना २२ तालिक (शक्रबार ) १४:०० ~ १५:३०
सहभागिता शुल्क : निशुल्क
स्थान : तॊयॊनाका अन्तर्राष्ट्रिय केन्द्र ( टतॊयॊनाकासि तामाई चो १-१-१-६०१ , हान्क्यू तॊयॊनाका स्टेशन संगैको "एतॊरे तॊयॊनाका "भवन को छौठौं तल्ला)
लक्षित व्यक्ति : प्राथमिक बिद्यालयमा भर्ना हुनु अघिका बालबच्चा हुनुभएका बिदेशी अभिभावकहरु २० जना (बच्चा साथमा लिई आउन सकिनेछ )
जापानी भाषामा कार्यक्रम संचालन हुने भएता पनि दोभाषेको ब्यबस्था गरिएको छ।
आयॊजक: तॊयॊनाका अन्तर्राष्ट्रिय केन्द्र
सहयोग : तॊयॊनाका नगरपालिका शिक्षा समिति , तॊयॊनाका नगरपालिका
आवेदन तथा सोधपुछ : तॊयॊनाका अन्तर्राष्ट्रिय केन्द्र
फोन नम्बर : ०६-६८४३-४३४३ इमेल: atoms@a.zaq.jp