公益財団法人 とよなか国際交流協会

विदेशी अभिभावक र बच्चाहरूको लागि प्राथमिक बिद्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र

स्थान: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र (तामाइ-च्यो)

※ अंग्रेजी, चिनियाँ, उत्तर-दक्षिण कोरियाली, फिलिपिनि, थाई, स्पेनि, भियतनामी, नेपाली र इन्डोनेसियाली भाषाका दोभाषेहरू उपलब्ध छन्।


बाल उद्यान केन्द्र, नर्सरी स्कुल, किन्डरगार्टेनको भर्ना तयारी

मिति र समय: फेब्रुअरी ४ तारिख (शुक्रबार) बिहान ११ बजे बाट १२ बजे सम्म

लक्षित ब्यक्तिहरु: विदेशी अभिभावकहरु, १० जना (बच्चाहरूलाई सँगै ल्याउन सकिने) 

आवेदन: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र

☎०६ -६८४३ -४३४३  पहिला आउनेलाई प्राथमिकता दिइनेछ।