公益財団法人 とよなか国際交流協会

जापानि भाषा कक्षाको बिषयमा २०२२ सालअप्रिल १ तारिक हालको स्थिति अनुसार

जापानि भाषा कक्षाको बिषयमा

२०२२ सालअप्रिल १ तारिक हालको स्थिति अनुसार

अब देखि ,कक्षा स्थगित वा शैली र समय परिवर्तन हुन सकिने छ

बिस्तृत जानकारी तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा(Mail:atoms@a.zaq.jp/ Tel:06-6843-4343)सम्पर्क गर्नुहोला


<तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र जापानि भाषा कक्षा>

・सोमबार बिहान १०:०० बजे देखि १२:०० सम्म

⇒केन्द्रमा भइरहेको

मङ्गलबार १९:३० बजे देखि २१:०० बजे सम्म

⇒ओनलाईन (Online)

・बिहिबार १३:०० बजे देखी १४:३० बजे सम्म

 ⇒ओनलाईन

・शुक्रबार १०:३० बजे देखि १२:०० बजे सम्म

 ⇒ओनलाईन

・शुक्रबार १९:३० बजे देखि२१:०० बजे सम्म

 ⇒केन्द्रमा

शनिबार बिहान १०:३०बजे सम्म १२:०० बजे सम्म

・ आईतबार बिहान १०:०० बजे देखि१२:०० बजे सम्म

 ⇒केन्द्रमा भइरहेको(अप्रिल ३ तारिक )

・महिनाको दोस्रो र चौठो आईतबार १४'०० बजे सम्म १६'०० बजे सम्म

 ⇒केन्द्रमा भइरहेको(अप्रिल १० तारिक बाट )


<सेनरी कोमिन्न्कानको जापानि भाषा कक्षा >

बिहिबार बिहान १०'०० बजे देखि११'३० बजे सम्म

 ⇒ओनलाईन


<शोउनाइ कोउमिन्नकान को जापानि भाषा कक्षा >

आईतबार बिहान १३'०० बजे देखि१५'०० बजे सम्म

 ⇒केन्द्रमा भइरहेको(अप्रिल १० तारिक बाट )