公益財団法人 とよなか国際交流協会

बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु।

बहुभाषिक सामुहिक भ्यक्सिन खोप जुन महिनामा समाप्त हुनेछ ।


【खोप मिति, तालिका】

・शनिबार, जुन 11

・शनिबार, जुन 25


★खोपको लागि आरक्षण आवश्यक छ। अनलाइन बुक गर्नुहोस्


【अनलाइन बुकिङ्ग सुरु हुने मिति】

मे 28 तारिख (शनिबार ) दिउसो १२:०० बजे ( शनिबार ) 

वेबसाइटमा रिजर्भ  गर्नुहोला ↓

https://va.toyonaka-int.com

※फोनबाट बुकिङ्ग गर्न मिल्दैन)

यो बाहेक अन्य खोप लागाउने दिनहरुको बुकिङ्घ खुला भएको बारेमा, निर्णय हुने बित्तिकै सूचना जारि गर्छौ। 

बुकिङ्गको लागि दोस्रो मात्रा लगाएको मितिबाट ६ महिना काटे पछिको दिन रोज्न सक्छौ। तर, ६ महिना पु्ग्नु अघिको दिनहरुमा बुकिङ्ग गर्न सकिदैन। 

"ततेस्रो मात्राको लागि लक्षित ब्यक्तिहरु : १~३ का सबै कुराहरू पूरा गरेका ब्यक्तिहरु

१:दोस्रो मात्रा लगाएको ६ महिना भन्दा बढी भएका

२:१८ वर्ष वा सो भन्दा बढि उमेर भएका 

३:तोयोनाका सिटिद्वारा जारी गरिएको खोप कूपन भएका  

"

* भ्याक्सिन Pfizer द्वारा निर्मित हो।


"[खोप लगाउने स्थान]

तोयोनाका हार्ट प्यालेट"" (ह्यन्क्यू तोयोनाका स्टेशनबाट ४ मिनेट पैदल) (ठेगाना: तोयोनाका-सि, ओकाखामिनो-च्यो २-१-८) 

"

म्यापको लागि यहाँ क्लिक गर्नुहोस् (बाह्य वेबसाइट) →

http://www.heart-palette.com/#Gaiyou

* खोप लगाउने स्थान तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र “कोर्यू सेन्टर” होइन। कृपया भ्रममा नपर्नु होला।

कुनै सोधपुछको लागि तोयोनाका अन्तरास्ट्रिय केन्द्र मा सम्पर्क गर्नुहोस्