公益財団法人 とよなか国際交流協会

विदेशी रुट भएका बालबालिकाका लागि अध्ययन सहयोग

मिति र समय: अगस्ट 18 तारिख (बिहि) 10:00~12:00, 21 तारिख (आइत) 13:00~15:00

बिषयबस्तु: कलेज पढ्ने बिद्यार्थी स्वयंसेवकहरूले स्कुलको होमवर्कआदि गर्नलाई सपोर्ट गर्छन्।

लक्षित ब्यक्ति: विदेशी रुट भएका स्योगाक्कोउ “प्राइमरि स्कुल” देखि कोउकोउ “हाइ स्कुल” सम्मका बिद्यार्थीहरू, प्रत्येक 6 जना,

कक्षा शुल्कनिशुल्क

आवेदन: अगष्ट 16 तारिख (मंगल) सम्म, पहिला आउनेलाई प्राथमिकता दिने आधारमा

स्थान / सोधपुछ: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र  ☎06-6843-4343