公益財団法人 とよなか国際交流協会

जापानि भाषा कक्षाको बिषयमा

कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको छ।त्यसैले जापानिज भाषा कक्षा केन्द्रमा हुदै आयको अनलाईनमा परिवर्तन हुने,स्थगित हुने ,गतिबिधिहरुको समय परिवर्तन हुने भइरहेको छ।

२०२२ साल अगस्ट ५तारिक(शुक्रबार )हालको स्थिति अनुसार।

अब देखि ,कक्षा स्थगित वा शैली र समय परिवर्तन हुन सकिने छ।

बिस्तृत जानकारी तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा(Mail:atoms@a.zaq.jp/ Tel:06-6843-4343)सम्पर्क गर्नुहोला


<तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र जापानि भाषा कक्षा>

〇सोमबार बिहान १०:०० बजे देखि १२:०० सम्म

⇒ओनलाईन (Online)

अगस्ट १५  तारिक बिदा

मङ्गलबार १९:३० बजे देखि २१:०० बजे सम्म

 ⇒ओनलाईन (Online)

अगस्ट महिना बिदा,अर्को सेप्तेम्बर ६ तारिक बाट

〇बिहिबार १३:३० बजे देखी १४:३० बजे सम्म

 ⇒ओनलाईन 

अगस्ट ११ तारिक र १८ तारिकबिदा

〇शुक्रबार १०:३० बजे देखि १२:०० बजे सम्म

 ⇒ओनलाईन

・शुक्रबार १९:३० बजे देखि२१:०० बजे सम्म

 ⇒केन्द्रमा

अगस्ट महिना बिदा

शनिबार बिहान १०:३०बजे सम्म  १२:००  बजे सम्म  

 ⇒ओनलाईन

〇 आईतबार बिहान १०:०० बजे देखि१२:०० बजे सम्म

 ⇒ओनलाईन

अगस्ट१४ तारिक बिदा

・महिनाको दोस्रो र चौठो आईतबार १४'०० बजे सम्म १६'०० बजे सम्म

 ⇒ओनलाईन


<सेनरी कोमिन्न्कानको जापानि भाषा कक्षा >

बिहिबार बिहान १०'०० बजे देखि११'३० बजे सम्म

 ⇒ओनलाईन

अगस्ट११ तारिकबिदा


<शोउनाइ कोउमिन्नकान को जापानि भाषा कक्षा >

〇आईतबार बिहान १३'०० बजे देखि१५'०० बजे सम्म

 ⇒ओनलाईन

अगस्ट१५ तारिकबिदा

〇गोलो लगाईएको कक्षाहरु संचलनहुदै गरिएको समयमा नयाँ सहभागि हुन पाईदैन,हाल सम्म सहभागिहुदै आउनु भएका व्यक्ति मात्र सहभागिहुन सक्ने