公益財団法人 とよなか国際交流協会

जानकारी】जापानी भाषा कक्षाहरु वर्षको अन्तिमर नया बर्ष देखि संचलान हुने कक्षाहरु एस प्रकारका छन्।

तोयोनाका कोकुसाई सेन्टर जापानी भाषा कक्षा बर्ष को अन्तिम र नया बर्षदेखीको कार्यक्रमहरु।

(Mail:atoms@a.zaq.jp/ Tel:06-6843-4343)

कुनै स्पस्ट छैन भने,तोयोनाका कोकुसाईकोन्यु कीयोकाईमा(Mail:atoms@a.zaq.jp/ Tel:06-6843-4343) सम्पर्क गर्नु होस्

साथै,डिसेम्बर २८तारिक देखि ४तारिक सम्म बन्द रहने छ।  


सोमबार बिहान १०:०० बजे देखि १२:०० बजे सम्म कार्यालय माहुनेछ।

बर्षको  अन्तिम डिसेम्बर १९ तारिक नया बर्ष को सुरुवातमा जनावरी १६तारिक

मंगलबारको बेलुका १९:३० देखि २१:०० बजे सम्मओनलाईन माहुनेछ।

बर्ष को अन्तिम डिसेम्बर१३ तारिक नया बर्ष को सुरुवातमा जनावरी २४ तारिक

बिहिबारको दिउसो १३:३०देखी१५:२०सम्म कार्यालयमा   

बर्षको अन्तिम डिसेम्बर१५तारिक नया बर्षको सुरुवातमा जनावरी१५ तारिक

शुक्रबार बिहान १०:३० बजे देखी १२:०० बजे सम्म कार्यालयमा र ओनलाईनमा

बर्षको अन्तिम डिसेम्बर२३ तारिक बर्षको कोसुरुवातमा जनावरी१३ तारिक

शुक्रबार बेलुका १९:३० बजे देखी २१:०० कार्यलयमा

बर्षको अन्तिम डिसेम्बर१६ तारिक  बर्षको कोसुरुवातमाजनावरी१३ तारिक


सनिबार बिहान १०:३० बजे देखी ओनलाईन 

बर्षको अन्तिमडिसेम्ब२४ तारिक वर्षकोसुरुवातमा जनावरी७ तारिक


आईतबार बिहान १०:०० बजे देखी १२:०० बजे सम्म कार्यलयमा  



बर्षको अन्तिम डिसेम्ब२५ तारिक वर्षको सुरुवातमा जनावरी१५तारिक


महिनाकोदोस्रो・चोथो आइतबार दिउसो १४:०० देखी १६:०० कार्यलयमा


बर्षको अन्तिम डिसेम्ब२५ तारिक बर्ष कोसुरुवातमा जनावरी८ तारिक


सेनरी कोमिन्कान जापानी भाषा कक्षा


बिहिबार बिहान १०:०० बजे देखी ११:३०  बजे सम्म कार्यलयमा  


बर्ष को अन्तिमडिसेम्ब२२तारिक बर्ष कोसुरुवातमाजनावरी२२ तारिक


सोनाई कोमिनकान जापानी भाषा कक्षा


आईतबार दिउसो १३:०० बजे देखी १५:०० बजे सम्म कार्यलयमा


बर्ष को अन्तिम डिसेम्बर ११ तारिक वर्षको प्रारम्भ जनावरी८ तारिक