公益財団法人 とよなか国際交流協会

इमेल न्यूजलेटर वितरण सेवा समाप्त हुने बारे सूचना

तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रबाट इमेल न्यूजलेटर प्राप्त गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई,


तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र प्रतिको साथ-सहयोगको लागि धन्यवाद।

2023 साल मार्च 31 तारिख (शुक्रबार) बाट लागू हुनेगरि इमेल न्यूजलेटर वितरण सेवा समाप्त हुने कुरा यसै सूचनाद्वारा जानकारी गराउदछौ।  


इमेल न्यूजलेटरको लागि दर्ता गर्नुहुने सबैजनालाई, तपाईहरुको निरन्तर साथ र सहयोगको लागि फेरि पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ।


आगामी दिनहरुमा, निम्न माध्यमहरुबाट बिभिन्न कार्यक्रमहरु तथा विपद् सम्बन्धी जानकारीहरु प्रदान गरिनेछ। तसर्थ, यसै अवसरमा दर्ता गर्नको लागि पनि अनुरोध गर्दछौ। साथै, निम्न सेवाहरूबाट प्रत्येक महिना वितरण हुने “तोयोनाका मासिक सूचना पत्र” पनि हेर्न सकिनेछ।


थप रूपमा, इमेल न्यूजलेटर वितरण सेवा समाप्त भए पश्च्यात इमेल न्यूजलेटरको लागि दर्ता भएका सम्पूर्ण व्यक्तिगत जानकारीहरुलाई जिम्मेवारीपूर्वक मेटाइनेछ।



•तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र Facebook

https://www.facebook.com/ATOMS.Nepali/


•तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र LINE

अंग्रेजी  ID : @atoms_en   https://lin.ee/dlEAsTA

जापानी  ID : @atoms_jp   https://lin.ee/jILwbZw


•तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

https://a-atoms.info/foreigners/info.php?lang_id=10


•तोयोनाका सिटी वेबसाइट  बहुभाषी जानकारी पेज

https://www.city.toyonaka.osaka.jp/jinken_gakushu/gaikokujin_joho/index.html