公益財団法人 とよなか国際交流協会

बिदेशी नागरिकहरूका लागि सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन

सम्बधविच्छेदको बारेमा वकिलसँग परामर्श गर्न सक्नुहुन्छ। अन्य समस्या को बिषय 


मा पनि परामर्श  गर्नु सक्नुहुन्छ।कानुनी सल्लाह बाहेक तपाईको श्रीमान,पत्नी,सँग को सम्बन्ध ,भिषा को बारेमा चिन्तितहुनुहुन्छ भने ,त्यस बाहेकका समस्या छ भने ,बिदेशी सहयोगी  विज्ञहरु द्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ।परामर्शलाई गोप्य राखिनेछ।


२०२३ साल फेब्रुअरी १५तारिख (शनिबार) १०:३०~१६:३०

 

<फोन मार्फत परामर्श>

☎ 06-6362-6125

(यो नम्बर यस् दिनको लागि मात्र। बुकिंग आवश्यक छैन।)


<अनलाइन दर्ता>

Facebook  

@ATOMS.ToyonakaInternationalCenter



<प्रत्यक्ष कुराकानी・ZOOM द्वारा परामर्श>

※अग्रिम बुकिंग गर्नुहोस्।(म्याद फेब्रुअरी २२ तारिख( बुधबार )बिहान १० बजे)※प्रति ब्यक्ति ५० मिनेट सम्म

बुकिंगको लागि फोन नम्बर: ०६-६८४३-४३४३  इमेल:atoms@a.zaq.jp (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र)

प्रत्यक्ष कुराकानी हुने स्थान: ओसाका बार एशोसिएशनको हल(ओसाका-सि, किता-कू, निसि तेन्मा १-१२-५)


आयोजक:ओसाका बार एशोसिएशन 

सह-प्रायोजक:रिकोन अलर्ट(आपसी सहमतिमा हुने सम्बन्धविच्छेदका मुद्दा सम्बन्धी अध्ययन समूह) 

सोधपुछ: रिकोन अलर्टको प्रतिनिधि कार्यालय (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र) ※बुधबार बन्द रहनेछ।

फोन: ०६-६८४३-४३४३  इमेल:atoms@a.zaq.jp


https://atoms9.wixsite.com/rikon-alert/nepali