विदेशी महिलाहरूको लागि कुकिङ्ग क्लास

मिति र समय: जुलाई 18 तारिख (मंगल) 10:00-13:00
विवरण: विदेशी महिलाहरु संग खाना पकाउने मजा लिने
योग्य ब्यक्ति: बच्चा भएका विदेशी महिलाहरु, 8 जना । बच्चाहरूलाई पनि संगै ल्याउन सकिने
शुल्क: 500 येन
आवेदन: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र वा यस्को होमपेज बाट। पहिला आउनेलाई-पहिलो सेवाको आधारमा
स्थान: स्योनाइ कोराबो सेन्टर “स्योकोरा”
सोधपुछ: तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र ☎06-6843-4343